९ पुस २०८२, बुधबार | December 24, 2025

महेन्द्र पुस्तकालयको सदस्य मनोनयनमा राजनीतिकरण गरिएको आरोप

नेपालगन्ज । लामो समयसम्म साधारण सभा नगरेर आलोचित बन्दै आएको नेपालगन्जको महेन्द्र पुस्तकालयको नयाँ नेतृत्व पनि निर्वाचित भएको १५ दिनमै विवादीत बन्न पुगेको छ । निर्वाचित भएको तेस्रो बैठकले गरेको मनोनयनमाथि नै प्रश्न उठेपछि पुस्तकालयको नेतृत्व विवादमा परेको हो । ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले मनोनित गरेको पाँचजना पदेन सदस्यहरु प्रति बरिष्ठ लेखक एवं विश्लेषक…