३ श्रावण २०८३, आइतबार | July 19, 2026

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौं । प्रतिनिधिसभाका उपभामुखको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठक संचालन गरिरहेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले निर्वाचनबारे सभालाई जानकारी गराएका छन् । उपभामुख निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई आजै सूचना प्रकाशित गर्न पनि जबराले निर्देशन दिएका छन् । प्रतिनिसभाको अर्को बैठक माघ ७ गते बस्नेछ । सत्ता…