काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठक बस्न लागेको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । अहिलेसम्म ८० प्रतिशत सीटमा भागबण्डा मिलिसकेको र आज बस्ने बैठकले बाँकी सीट टुंग्याउने बताए । यसअघि मंगलबार पनि…