२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न परिचयपत्र अनिवार्य

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताले मतदान गर्न परिचय पत्र अनिवार्य बोक्नु पर्ने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै मतदाताहरुलाई परिचयपत्र अनिवार्य लिएर आउनुपर्ने जनाएको छ । आयोगले जारी गरेको सूचना अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेकाहरुले मतदान गर्नुपर्ने कानुनी व्यवस्था…