२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

काठमाडौं ।  ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित हुने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमाप्रकाशन हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्धु र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले गोरखामा आयोजित एक कार्यक्रममा नायुद्धमा ज्यान गुमाएकाहरुको नाम राष्ट्रिय सहिदहरुको…