२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

रुकुम पश्चिममा माओवादीको क्लिनस्वीप, जनार्दन शर्मा तीनगुणा बढी मतान्तरले विजयी

काठमाडौं । रुकुम पश्चिमबाट बहालवाला अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विजय हासिल गरेका छन् । शर्माले प्रतिस्पर्धी उम्मेदवारभन्दा तीन गुणा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रदेशसभातर्फ पनि दुवै सिटमा क बाट महेन्द्र केसी र ख बाट राजकुमार शर्मा भारी मतका साथ विजयी भएका छन् । २०६३ सालमा अन्तरिम व्यवस्थापिका…