चितवन । चितवन क्षेत्र नं. ३ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मतगणनाको प्राप्त पछिल्लो तथ्यांकअनुसार नेपाली कांग्रेसका विश्व पौडेलले सुरुवाती अग्रता लिएका छन् । पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् । हालसम्म ५०० मत गणना भएको छ । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल रहेका छन् । ढकालले १३९ मत पाएका…