काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले ताइवान मामिलामा नेपालको दृढ समर्थन कायम राख्ने विश्वास व्यक्त गरेकी छिन् । चिनियाँ राजदूतले होउले बुधबार एक विज्ञप्ति जारी गर्दै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालले लामो समयदेखि तथाकथित ताइवान स्वतन्त्रताको मुद्दाको विरोध गरिरहेको जनाएकी छिन् । होउले आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन…