२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

राजनीतिक स्वार्थपूर्तिका लागि जनतामा भ्रम नछर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उनको भनाइ छ । बुटवल-११ बुद्धनगरमा सोमबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ-दानव करिडोरबारे छलफल गर्दै उनले यहाँका जनतालाई अतंकित नहुन आग्रह गरेका हुन् । करिडोर निर्माणका कारण…