काठमाडौं । नेकपा माअोवादी केन्द्रमा ४१ सदस्यीय स्थायी समिति बनेको छ । बिहीबार प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४१ सदस्यीय स्थायी समितिको घोषणा गरेका हुन्। प्रचण्डले पूर्व नेकपामा रहेका १५ जना र नयाँ २६ जना सदस्य थप गरेर ४१ सदस्यीय स्थायी समितिको बनेको जनाएका छन् । पोलिटव्यूरोको संख्या बढेसँगै…