२३ बैशाख २०८३, बुधबार | May 7, 2026

भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ : पूर्व गृहमन्त्री थापा

भैरहवा । पूर्व गृहमन्त्री निरञ्जन थापाले भोटका लागि तक्मा नबाँड्ने बताएका छन । रुपन्देहीको क्षेत्र नम्बर ३ भैरहवामा मंगलबार क्षेत्रीय संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूहरू सरकारमा गएपछि अहिलेको सरकारले जस्तो तक्मा बाँडेर भोट नमाग्ने बताए । ‘भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ,’ उनले भने, ‘भोटकै लागि…