२३ बैशाख २०८३, बुधबार | May 7, 2026

नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ भोट माग्नभन्दा कांग्रेसका नेता फकाउन व्यस्त

बारा । जनमत नै नभएको पार्टीबाट बारा-४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ यतिबेला कांग्रेसका नेता फकाउनमा व्यस्त छन् । टिकट वितरणलाई लिएर असन्तुष्टि जनाउँदै आएको कांग्रेसले सहयोग नगर्ने देखेपछि श्रेष्ठले कांग्रेसका नेता फकाउन थालेका हुन् । आफ्नो समेत केही प्रतिशत लगानी रहेको सिमरास्थित होटल क्लासिकमा बोलाउँदै नेता श्रेष्ठले…