३२ असार २०८३, बिहिबार | July 16, 2026

गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन पुर्व जनमुक्ति सेनाले दियो प्रतिवद्धता

कोहलपुर । पुर्व जनमुक्ती सेनाकाप्रतिनिधिहरुले पाँचदलीय बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आफुहरु क्रियाशिल हुने बताएका छन । शनिबार पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवार बीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन । आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँचदलिय गठबन्धनले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै…