१७ असार २०८३, बुधबार | July 1, 2026

संसदका महासचिवले पठाए सर्वोच्चलाई पत्र – प्रतिनिसभा समाप्त भएसँगै महाअभियोग प्रस्ताव निस्क्रिय



काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग प्रस्ताव निस्क्रिय बनेको पुनः दाबी गरेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय भएको दावी गरेका हुन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै जबरालाई पत्र दिएपछि विवादमा आएका गौतमलाई सवोच्चको फुलकोर्ट बैठक र संवैधानिक इजलासले उक्त पत्र दिनुबारे जवाफ मागेको थियो ।

गौतमले प्रतिनिधिसभाका अन्य विधेयक र सबै विजनेस कार्यकाल समाप्त भएसँगै निष्क्रिय हुने र अर्को प्रतिनिधिसभामा नजाने जिकिर गर्दै महाअभियोग प्रस्ताव पनि सोही आधारमा निस्क्रिय भएको दाबी गरेका हुन् । उनले आफुले प्राकृतिक न्यायको सिद्धान्तअनुसार जबरालाई पत्र दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : २२ बजे

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो