भैरहवा । सिद्धार्थनगरमा गठबन्धनका उम्मेदवारले नगरको विकासका लागि असम्भव कुरा गरेर नगरवासीलाई भ्रममा नपार्ने बताएका छन् । सत्ता साझेदार गठबन्धनका तर्फबाट स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले बिहीबार संकल्पपत्र सार्वजनिक गर्दै अन्य दलले पूरा गर्न असम्भव विभिन्न घोषणा सार्वजनिक गरेको जनाउँदै सिद्धार्थनगर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान…