बुटवल । राजनीतिक दलहरुले जारी गरेका चुनावी घोषणापत्रमा मनलाग्दी आश्वासन बाँडिएको छ । घोषणापत्रमा उल्लेख गरिएका कतिपय विषय काल्पनिक र असम्भव छन् । यसैक्रममा नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यू टावरलाई कलेज बनाउने आश्वासन दिएको छ । समाजवादीबाट तिलोत्तमाको मेयरमा उम्मेदवारी दिएकाी आशाकुमारी चौधरीले तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिकास्थित…