२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आर्थिक वर्ष २०७९८० को बजेट निर्माणको क्रममा अर्थमन्त्रालयाम अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि छानबिनका लागि राजीनामा दिएका शर्मा छानबिन समितिले क्लिनचिट दिएपछि पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादीको सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त…