२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता संयोजन समिति बन्ने, यौटै घोषणापत्रमा चुनाव लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच यौटै घोषणापत्रबाट चुनाव लड्ने सहमति भएको छ । हात्तिवनस्थित एक घरमा दुई अध्यक्षबीच आज भएको छलफलमा एकै घोषणापत्रमार्फत चुनाव लड्ने सहमति भएको हो । दुई पार्टीबीच पार्टी एकता संयोजन समिति बनाउने सहमति पनि भएको छ । एकीकृत समाजवादीले यसअघि…