५ पुस २०८२, शनिबार | December 20, 2025

मनकामना जाँदै गरेको बस बुलिङटारमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका २३ जना उद्धार गरिएको…