१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मूलपानी, चितवन र विराटनगरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समेट्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समेट्ने सरकारको निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले निर्माणाधीन अवस्थामा रहेका तीनवटै रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेर निर्माण पुरा गर्ने निर्णय गरेको हो । ‘काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने मन्त्रिपरिषदबाट…