८ पुस २०८२, मंगलबार | December 23, 2025

टीका लगाउँदा कता फर्किने् ?

काठमाडौं । आज बडा दशैं । गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ । दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किर्नु पर्ने मान्यता रहँदै आएको छ । परम्परा अनुसार पूर्व–पश्चिम…