काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करार’ सार्वजनिक गरेको छ। पार्टीले पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित सुशासन, मध्यम वर्ग विस्तार, रोजगारी सिर्जना, पूर्वाधार विकास र प्रवासी नेपालीको अधिकार सुनिश्चिततासम्बन्धी स्पष्ट लक्ष्य सार्वजनिक गरेको हो। रास्वपाले करारपत्रमार्फत बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचनालाई स्वीकार गरेको…