दाङ । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएपछि बसेको पहिलो मन्त्रिपरिषदको बैठक एक जना मन्त्रीले बहिस्कार गरेका छन् । मुख्यमन्त्री लिला गिरीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीमा नियुक्त गरेका कृष्णा केसी 'नमुना'ले मंगलबारको मन्त्रिपरिषद् बैठक बहिस्कार गरेकी हुन् । विना विभागिय मन्त्री हुँदा नै मन्त्री पदबाट राजीनामा दिएको बताएकी उनले आफूलाई दिइएको जिम्मेवारी अस्वीकार गर्दै…