नेपालगन्ज । नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको आज विधिवतरुपमा विसर्जन गरिएको छ । नेपालगन्जसहित बाँकेका बिभिन्न स्थानमा घटस्थापनको दिमा स्थापना गरिएको ७ सय बढी भवानीको मूर्ति बाँकेका सिधनिया, अगैया, मानखोलालगायतका घाटमा लगेर विसर्जन गरिएको हो । १० दिनसम्म पूजाआजा गरी नेपालगन्जमा राखिएको मूर्तिलाई आज बुधबार नगरको विभिन्न भागको परिक्रमा गराई…