७ पुस २०८२, सोमबार | December 23, 2025

मुख्यमन्त्री नियुक्त भएको एक महिना पछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता

बुटवल । एक महिनाको रस्साकस्सी पछि अन्ततः लुम्बिनी प्रदेश सरकारले आज पूर्णता पाएको छ । पुसको अन्तिमसाता मुख्यमन्त्रीमा नियुक्त भएका प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले नियुक्त भएको महिनादिन पछि मन्त्रिपरिषदलाई पूर्णता दिँदै मन्त्रीहरुको कार्यविभाजन समेत गरेका छन् । मुख्यमन्त्री लिला गिरीले यस अघि विना विभागिय मन्त्रीकारुपमा रहेका २ जना सहित सत्ता साझेदार ४ दलका ७…