३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा बयान सुरु, अहिले केशव दुलाल र सागर राईको बयान लिइँदै

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु भएको छ । पक्राउ परेका प्रतिबादीहरुको शुक्रवारबाट बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपाने समक्ष बयान लिले क्रम सुरु भएको छ । अहिले आरोपी केशव दुलाल र सागर राईको बयान जारी छ ।…