बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सिक्ने क्रममा गाडी दुर्घटनामा परेका छन । सभामुख निवास बुटवलको रामनगरमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप आफुले सिक्ने क्रममा दुर्घटनामा परेका हुन । आफैंले सिक्ने क्रममा निवासको कम्पाउण्डको पर्खालमा ठोक्किएर गाडी दुर्घटनामा परेको सभामुख निवासका एक कर्मचारीले बताएका छन् । अहिले गाडी बुटवलकै…