२० बैशाख २०८३, आइतबार | May 3, 2026

आफ्नै विश्व कीर्तिमान तोड्दै कामिरिता शेर्पाद्वारा २७औं पटक सगरमाथा आरोहण



काठमाडौं । आफ्नै कीर्तिमानलाई भंग गर्दै आरोही कामिरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

शेर्पा बुधबार बिहान साढे बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका सेभेन समिट ट्रेक्सले दिएको जानकारी दिएको छ । उनले आफ्नो रेकर्ड तोडेका हुन् ।

यसअघि शेर्पाकै नाममा २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड रहेको थियो। ५३ वर्षीय शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा २४ वर्षका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ११ : ०५ बजे

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ

आजको मौसम : केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका