काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारवाही गर्नेगरी सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेशले मुलुकी संहितामा केही…