काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुखका लागि धादिङका शिवराज अधिकारीलाई उम्मेदवार बनाउनेभएको छ । धादिङ क्षेत्र नं २ (१) बाट समानुपातिकमा निर्वाचित अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो । सत्ता गठबन्धनको तर्फबाट भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भुवन पाठक उम्मेदवार बन्दैछन् । भोलि शुक्रबार हुने निर्वाचनमा अब अधिकारी र पाठकबीच प्रतिस्पर्धा हुने…