२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त (जीवनीसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीयदलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज अपरान्ह चोधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सरकार गठनका लागि सत्ता-गठबन्धनले आजै मध्यान्ह चोधरीलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए। नेपाली कांग्रेससहित ८ दलले संयुक्त हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचन समक्ष नयाँ…