२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

बुटवल । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको छ । प्रहरी घटना स्थल तर्फ जाँदै । विस्तृत जानकारी आउन बाकी ।