पाल्पा । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा ऐतिहासिक भगवती जात्रा आज पाल्पामा मनाईदैछ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामले मनाउन लागिएको हो । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हाँसिल गरेको खुसीयालीमा विजयी स्वरूप पाल्पामा भगवतीको जात्रा निकाल्ने गरिन्छ । पाल्पाका…