१६ श्रावण २०८३, शनिबार | August 1, 2026

भारत विरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल जारी छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा ओपनर आसिफ शेखले ५० रन परा गरेका छन् । आसिफले ८८ बलमा अर्धशतक बनाएका हुन् । उनले ७ चौका प्रहार गरेका छन् । एक दिवसीय खेलमा आसिफको यो १० औं अर्धशतक हो ।