१६ श्रावण २०८३, शनिबार | August 1, 2026

गठबन्धन नामको बुँख्याचा सरकारले एमाले विरूद्ध षड्यन्त्र गरिरहेको छ : केपी ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नामको बुँख्याचा सरकारले एमाले विरूद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । बुटवलमा शनिबार आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले प्रतिक्रियावादी शक्तिले सजिलै एमालेलाई अगाडि बढ्न नदिने बताए । एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर उनीहरु आत्तिएको बताउँदै ओलीले…