५ पुस २०८२, शनिबार | December 20, 2025

महान्यायाधिवक्तामा दीनमणि पोखरेल सिफारिस

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दीनमणि पोखरेल नियुक्त हुनेभएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा पोखरेललाई नियुक्ति सिफारिस गरेका हुन् । पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नियुक्त र शपथग्रहण गर्ने बताइएको छ । धानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेल संवैधानिक कानूनका जानकार हुन् । यसअघिका…