४ पुस २०८२, शुक्रबार | December 20, 2025

मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दै, पीडितले पाउँदैनन् सूचनाको हक

काठमाडौं । पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ । बेचबिखनमा देखिएका प्रवृत्तिगत भिन्नताका कारणले आन्तरिक तथा बाह्य श्रममा रहेका मजदूरका मानव धिकार पनि उलङ्घन भएका छन् । आन्तरिक, सीमापार भारत तथा चीनमा विभिन्न प्रयोजनको…