३ पुस २०८२, बिहिबार | December 19, 2025

रातारात सारिएको प्रदेश राजधानीमा मुख्यमन्त्रीले देखे असुरक्षा, मुख्यमन्त्री र मन्त्रीहरुको सुरक्षा गर्न सुरक्षा निकायलाई निर्देशन

भालुवाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रदेश राजधानी भालुवाङमा बसेको सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले राजधानीको सुरक्षामा ध्यान दिन निर्देशन दिएका हुन् । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले राजधानी तत्काल सार्न नदिने घोषणा गरिरहेकै बेला मुख्यमन्त्री केसीले…