७ पुस २०८२, सोमबार | December 22, 2025

कांग्रेस सांसदहरुले मेलम्ची खानेपानीबारे प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहसहित काठमाडौंबाट निर्वाचित कांग्रेसका सांसदहरुले मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगी नेता सिंहसहितका सांसदहरुले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस गरेको र त्यसमा…