१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

भुटानी शरणार्थी प्रकरण : थुना मुक्तको माग गर्दै खाँण, रायमाझी सहितका नेताहरुले गुहारे उच्च अदालत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरानसतमा रहेका नेताहरुले आफुलाई थाुना मुक्त गर्न उच्च अदालत गुहारेका छन् । उनीहरुले आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै साधारण तारेखका छाड्न माग गर्दै उच्च अदालत पाटन पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने उनीहरुको माग छ । उच्च अदालत जाने नेताहरुमा…