२५ पुस २०८२, शुक्रबार | January 9, 2026

कांग्रेसबाट यी हुन् समानुपातिक सिफारिसमा परेका ३२ नामहरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तयार गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तुँगाउन नसकेपछि आज अपरान्ह बालुवाटारमा बसेको पदाधिकारीको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट सिफारिस गरिएको नाममा नै…