२४ पुस २०८२, बिहिबार | January 8, 2026

संवैधानिक इजलासमा शम्भु थापाको बहस – चोलेन्द्र र संसदका महासचिवले राजद्रोहात्मक काम गरे

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र तयार पार्नु संसदका महासचिव भरतराज गौतमले राजद्रोहात्मक काम गरेको दाबी गरेका छन् । शुक्रबार शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै थापाले जबरा र संसदका महासचिव भमिलेर राजद्रोहात्मक काम गरेको जिकिर गरेका हुन् । जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको…