१३ श्रावण २०८३, बुधबार | July 30, 2026

परराष्ट्रमन्त्री एनपी साउदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ दिलाएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदलाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए । साउद कञ्चनपुर क्षेत्र नं। २ बाट निर्वाचित सांसद हुन् । देउवा…