बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलमा आवश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको नेतृत्व परिवर्तनका लागि आफु उपयुक्त समय कुरिरहेको बताए । उनले वर्तमान रकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले…