काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदनको अवरोध अन्त्य गर्न सहमत भएको छ । गत बुधबारदेखि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाके छलफलमा सदनमा चित्तबुझ्दो…