३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

माधव नेपालको राजनीतिक प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक शनिबारबाट सुरु भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । २५ पृष्ठको प्रतिवेदनमा अध्यक्ष नेपालले राजनीतिक परिस्थिति, पार्टीको अवस्था, चुनावको समीक्षा, गठबन्धन टुट्ेर नयाँ गठबन्धन बन्नुका कारणबारे चर्चा गरेका छन् । यस्तो छ प्रतिवेदनको पूर्णपाठ