२ चैत्र २०८२, सोमबार | March 16, 2026

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा ४० बुथको ११४३ मत गणना सम्पन्न भएको छ । ५० प्रतिशतसम्मको मतगणना हुँदा अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली ८४३ मतसहित स्पष्ट अग्रस्थानमा देखिएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङ ९०० मतसहित सबैभन्दा अगाडि देखिएका…