२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोलरुममा पुगेका छन‍्। विमानस्थलको कन्ट्रोल रूममा बसेर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले दुर्घटनाको अपडेट लिइरहेका छन्। दुर्घटना लगत्तै प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा उद्धार गर्न निर्देशन दिएका थिए । यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले आफ्ना आजको…