२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

संसद् अधिवेशन आजदेखि : पार्टीहरुका शीर्ष नेताले बोल्ने, विद्युतीय हाजिरी गराइने

काठमाडौं । सोमबार संघीय संसद्‌का दुवै सदनको अधिवेशन सुरु हुँदैछ । नवगठित प्रतिनिधिसभा र अविच्छिन्न संस्थाको रुपमा रहेको राष्ट्रियसभाको बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो । प्रतिनिधि सभाको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूची तय गरिएको छ । निर्वाचनको मत परिणाम घोषणा भएको तीस दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने व्यवस्था अनुसार राष्ट्रपतिले…