१३ श्रावण २०८३, बुधबार | July 30, 2026

सत्ता गठबन्धनका दलहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेबाट बैठक सुरू भएको हो। बैठकमा संक्रमणकालीन न्याय (टिआरसी)सँग सम्बन्धित विषयलाई चाँडै टुंगो लगाउनेबारे छलफल भैरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा…